चीनद्वारा ट्युनिसियाको विकास मार्गलाई समर्थन

चीनद्वारा ट्युनिसियाको विकास मार्गलाई समर्थन

केन्द्रबिन्दु
0
Shares

चीनले ट्युनिसियालाई आफ्नो राष्ट्रिय अवस्था अनुरूप विकासको बाटोमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्ने र ट्युनिसियाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गरेको चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बताएका छन् ।

साउदीको राजधानी रियादमा ट्युनिसियाका आफ्ना समकक्षी काइस सइदसँगको भेटमा सीले उक्त टिप्पणी गरेका छन्  । -सिन्ह्वा

Skip This
Skip This
Logo