पाँचथरमा आगो तापिरहेकी एक वृद्धाको जलेर मृत्यु

पाँचथरमा आगो तापिरहेकी एक वृद्धाको जलेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

घरमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका- १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ ।

९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो । वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् ।

Skip This
Skip This
Logo