काठमाडौं महानगरअन्तर्गतका सबै कार्यालय आज बन्द

काठमाडौं महानगरअन्तर्गतका सबै कार्यालय आज बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गरी आज  २८औं महानगर दिवस मनाइरहेको छ । कार्यक्रम मनाउने क्रममा महानगरपालिकाको केन्द्रीय कार्यालयसहित मातहतका सबै कार्यालय आज बन्द गरेको छ । 

महानगरले एक सातादेखि नै विभिन्न कार्यक्रम आयोजना गरी महानगर दिवस मनाइरहेको छ । जनप्रतिनिधि र कर्मचारीबीचको फुटबल, फोहोर वर्गीकरण गर्न सचेतना, निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रम गरिरहेको छ । 

Skip This
Skip This
Logo