प्रधानसेनापति शर्मा र ईजरायली राजदूतबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र ईजरायली राजदूतबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस्ता भेटले दुई देशबीचको सम्बन्ध मजबुत बन्ने सेनाको विश्वास छ ।

Logo