नौसेनाको जहाज डुबेको झण्डै दुई दिनपछि थाई नाविकको उद्धार

नौसेनाको जहाज डुबेको झण्डै दुई दिनपछि थाई नाविकको उद्धार

केन्द्रबिन्दु
0
Shares

थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको  छ । सो दुर्घटनाम पारेका  २९ जना अझै समुद्रमा बेपत्ता  छन् ।

नौसेना कमाण्डर पिचाई लोर्चुसाकुलले भनेका छन् – "हामीले आज दिउँसो एक जनालाई भेट्टायौं" । उनले ती व्यक्तिको स्वास्थ्य स्थिति सामान्य रहेको पनि बताएका छन् । -एएफपी

Skip This
Skip This
Logo