एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने

एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । 

आइतबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए । प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो ।

आइतबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सात दलका १६६ सांसदसहित प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् । 

Skip This
Skip This
Logo