उरुग्वेका पूर्व मिडफिल्डर नेइलको निधन

उरुग्वेका पूर्व मिडफिल्डर नेइलको निधन

केन्द्रबिन्दु
0
Shares

उरुग्वेका पूर्व मिडफिल्डर फाविअन ओ नेइलको ४९ वर्षको उमेरमा निधन भएको छ । 

नेइलले कागइअरी र नासिओनलबाट लिग खेलेका थिए । उनको आइतबार निधन भएको उरुग्वे सकर फेडेरेसनले जनाएको हो । नेइललाई आइतबार कोमामा राखिएको थियो ।  नेइलको कलेजोमा अत्याधिक रक्रश्राप देखिएको थियो । नेइलले उरुग्वेको राष्ट्रिय टोलीबाट १९ खेल खेलेका थिए । सन् २००२ को विश्वकप टोलीमा उनको नाम थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा नेइलले खेल्न भने पाएनन् । 

Skip This
Skip This
Logo