नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् ।
सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकमा छलफल पश्चात् एमालेले हाल सरकारमा पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पठाउने सहमति भएको हो ।

प्रतिक्रिया