२ हजार बिन्दुमाथि पुग्यो सेयर बजार, २ अर्ब ८६ करोडकाे काराेबार

२ हजार बिन्दुमाथि पुग्यो सेयर बजार, २ अर्ब ८६ करोडकाे काराेबार

केन्द्रबिन्दु
0
Shares

साताको कारोबारको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक करिब ५६.८८ अंकले उकालो लाग्दै २०२९.०३ अंकमा पुगेर बन्द भएको हो । 

आज २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँमा सेयर खरिदबिक्री भएकाे छ । वित्त कम्पनी उपसूचक सर्वाधिक ५.३८ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि ४.९२ प्रतिशतले वृद्धि भएको छ । 

Logo