प्रधानमन्त्री प्रचण्डलाई मोदीको पत्र

प्रधानमन्त्री प्रचण्डलाई मोदीको पत्र

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । 

शुक्रबार बालुवाटारमा भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेका छन् । साथै भेटमा नेपाल भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो । 

Logo