विवेकशील साझाले माघमा महाधिवेशन गर्ने, कारबाहीमा परेकालाई पनि समेट्ने

विवेकशील साझाले माघमा महाधिवेशन गर्ने, कारबाहीमा परेकालाई पनि समेट्ने

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । 

शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिपमा रुपान्तरण समेत गरेको छ ।

पार्टी निर्माणको विभिन्न चरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निशर्त महाधिवेशनमा समेट्ने भेलाले जनाएको छ ।

Logo