र्‍यालीसहित मनाइयो अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस [तस्विरमा]

र्‍यालीसहित मनाइयो अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ ।

आईतवार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो । सो अवसरमा काठमाडौंका विभिन्न स्थानमा -यालीसमेत गरिएको छ । उनीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवद्र्धनका लागि दिवस मनाउनुपरेको बताए । 

तस्विरहरु-

Skip This
Skip This
Logo