बालकोटमा ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

बालकोटमा ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सोमबार भट्टराई ओलीलाई भेट्न बालकोस्थित निवास पुगेका हुन् ।  

भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको भट्टराईको सचिवालयले जनाएको छ ।

Skip This
Skip This
Logo