साझाको बिजुली बस उद्घाटन गर्न राष्ट्रपति भण्डारी पाटनमा [फोटोफिचर]

साझाको बिजुली बस उद्घाटन गर्न राष्ट्रपति भण्डारी पाटनमा [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् । सो क्रममा उनले साझामा चढेकी पनि थिइन । साझाले यी बस काठमाडाैंकाे  विभिन्न रुटमा चलाउने जनाएकाे छ । तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएकाे छ । साथै वातावरणमा प्रदुषणत कम गर्ने नै भयाे । 

तस्बिरहरु-

Logo