जसपा मधेसमा दलको नेताका लागि आज निर्वाचन हुँदै

जसपा मधेसमा दलको नेताका लागि आज निर्वाचन हुँदै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ।

आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए। जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन्। राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलका नेता चयन गर्न लागिएको हो। मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन्। 

Skip This
Skip This
Logo