संसदलाई सरकारको रबर छाप बनाउनु हुँदैन -प्रेम सुवाल

संसदलाई सरकारको रबर छाप बनाउनु हुँदैन -प्रेम सुवाल

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदलाई रबरको छायाँ बनाउन नहुने बताएका छन् । 

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संसदलाई सरकारको रबरको छायाँ नभएर प्राज्ञिक थलो बनाउनुपर्ने बताए । जनताको समस्या समाधान र उनीहरुको आवाज बुलन्द गर्न संसद प्रयोग गर्नुपर्ने भन्दै उनले यसअघि संसदमा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाए । 
 

Skip This
Skip This
Logo