सरकारले आगामी ५ वर्ष आर्थिक वृद्धिदर दुई अंक नजिक पुर्याउने लक्ष्य लिएको छ ।
सोमबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् । साथै चालू आर्थिक वर्षमा सवारीसाधन खरिद र कार्यालय सञ्चालन खर्चमा व्यापक कटौती गरिने भएको छ । यो वर्ष सरकारले गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने बताइएको छ ।





























प्रतिक्रिया