सुदूरपश्चिममा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

सुदूरपश्चिममा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।

प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ । माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन कार्यक्रम अनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम रहेको थियो । 

Skip This
Skip This
Logo