मधेशमा माओवादी संसदीय दलको नेतामा भरत साह

मधेशमा माओवादी संसदीय दलको नेतामा भरत साह

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत प्रसाद साह चयन भएका छन् ।

दलका नेताको लागि आज चुनाव भएको थियो । भरत ६ मत पाउँदै संसदीय दलको नेतामा चुनिए । अर्का प्रत्यासी युवराज प्रसाद भट्टराईले ३ मत पाए । मधेश प्रदेश सभामा माओवादी केन्द्रका ९ सांसद छन् । भरत साह यसअघि पनि माओवादी केन्द्र संसदीय दलको नेता थिए ।

Skip This
Skip This
Logo