सपथग्रहणपछि राप्रपाका नवनियुक्त मन्त्रीहरू पुगे पशुपतिनाथ मन्दिर

सपथग्रहणपछि राप्रपाका नवनियुक्त मन्त्रीहरू पुगे पशुपतिनाथ मन्दिर

केन्द्रबिन्दु
0
Shares

राप्रपाबाट मन्त्री बनेकाहरू सपथग्रहणपछि सिधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन् । 

राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ गएका हुन्। मन्दिर दर्शनपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकाेउपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रालयमा अध्यक्ष लिङ्देन गएका छन् भने सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

Skip This
Skip This
Logo