सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ

प्रदेशसभा सचिवालयले आजका लागि तय गरेको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिएका छैनन् । त्यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ । 

Skip This
Skip This
Logo