ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु

ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए ।

Logo