राष्ट्रियसभा उपाध्यक्ष चयन गर्न कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै

राष्ट्रियसभा उपाध्यक्ष चयन गर्न कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहिवार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । 

Skip This
Skip This
Logo