राष्ट्रिय बिमा संस्थानद्वारा कर्मचारीका लागि आवेदन आह्वान [सूचनासहित]

राष्ट्रिय बिमा संस्थानद्वारा कर्मचारीका लागि आवेदन आह्वान [सूचनासहित]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय बिमा संस्थानले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

संस्थानले विभिन्न पदपूर्तिका लागि करार सेवामा आवेदन आह्वान गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।

 

Skip This
Skip This
Logo