एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक सुरु

एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक सुरु भएको छ ।

बैठक शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको हो । आजबाट सुरु भएको केन्द्रिय कमिटीको बैठक आइतबारसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन  प्रस्तुत गर्ने जनाइएको छ । बैठक अवधिमा यी दुवै विषयहरुमा नेताहरुले छलफल गर्नेछन् ।

प्रतिवेदनमा पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भुमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गर्ने जनाइएको छ ।

Skip This
Skip This
Logo