भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित, ४८ घन्टे धर्ना जारी

भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित, ४८ घन्टे धर्ना जारी

केन्द्रबिन्दु
0
Shares

सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ ।

भारतीय सर्वोच्च अदालतले नेपाल भाषीलाई ‘विदेशी’ भनेको भन्दै सो आदेश त्रुटी सच्चाउन माग गर्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वानसमेत गरेको छ । निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन रहेको छ । अदालतको सो आदेश बिरुद्ध चाम्लिङ आफैं धर्नामा सहभागी भएका थिए । शनिवारदेखी भएको धर्ना आज पनि जारी रहनेछ ।

Skip This
Skip This
Logo