सरकारबाट बाहिरिने रास्वपाको निर्णय- के भन्दैछन् रवि लामिछाने ? [LIVE]

सरकारबाट बाहिरिने रास्वपाको निर्णय- के भन्दैछन् रवि लामिछाने ? [LIVE]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । रास्वपाले सरकारलाई दिएकाे समर्थन कायम राख्दै सरकारबाट भने बाहिरिने निर्णय गरेकाे हाे । 

Skip This
Skip This
Logo