सुदुरपश्चिम सरकारले माघ २५ गते विश्वासको मत लिने

सुदुरपश्चिम सरकारले माघ २५ गते विश्वासको मत लिने

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ मा विश्वासको मत लिने तयारी सुरु गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले माघ २५ मा विश्वासको मत लिन लागेका हुन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत अडानवाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिए । यो सँगै विश्वासको मत लिने वा नलिने अन्यौल हटेको उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।  

Skip This
Skip This
Logo