दक्षिण काेरियाका हजाराै विद्यार्थीले एकै साथ गरे लुम्बिनीकाे दर्शन [फाेटाेफिचर]

दक्षिण काेरियाका हजाराै विद्यार्थीले एकै साथ गरे लुम्बिनीकाे दर्शन [फाेटाेफिचर]

केन्द्रबिन्दु
0
Shares

गौतम बुद्धजन्मस्थल लुम्बिनीमा दक्षिण कोरियाका भिक्षु पोम्न्यू सुनिमको नेतृत्वमा आएका १ हजार २५० विद्याथीहरूकाे समूहले एकै साथ दर्शन गरेका छन् । उनीहरु गुम्बाहरु र मायादेवी मन्दिरकाे दर्शन गरि कपिलवस्तुकाे तिलाैराकाेट दर्शन गर्न साेमबार पुग्ने छन् ।

Logo