लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङमा भूकम्पको धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

बुधबार बिहान ७ बजेर १७ मिनेटमा लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। बेँसीसहरलगायत स्थानमा भूकम्प महसुस गरिएको छ। यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

Skip This
Skip This
Logo