माओवादी केन्द्रिय समितको भर्चुअल बैठक बस्दै

माओवादी केन्द्रिय समितको भर्चुअल बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रीय समितिको भर्चुअल बैठक आज बस्दैछ ।

स्थायी कमिटी बैठकले २२ सदसीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे बस्स्न लागेको हो । भर्चुअल माध्यमबाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ । सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसुची रहेको बताइएको छ।  

Logo