सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
प्रदेश प्रमुख देवराज घिमिरेवाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुन् । जसअनुसार नेपाली कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त दुवै मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।





























प्रतिक्रिया