सेयर बजार सोमबार बन्द

सेयर बजार सोमबार बन्द

केन्द्रबिन्दु
0
Shares

सेयर बजार सोमबार बन्द हुने भएको छ । 

जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार (फागुन १ गते) सार्वजनिक विदा दिएको हुँदा नेप्से बन्द हुने भएको हाे । आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ ।

बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।  

Skip This
Logo