पूर्व न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै नयाँ बानेश्वरस्थित संसद भवनबाहिर प्रदर्शन गर्ने महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
संसद् बैठक चलिरहँदा यौन हिंसाको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद भवनबाहिर टायर बालेर प्रदर्शन गर्न लागेपछि पूर्व न्यायाधीशकी श्रीमती आरती गिरीसहित ४ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।































प्रतिक्रिया