एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज भारत भ्रमणमा जाने भएका छन् ।

उनी भारतीय कम्युनिष्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लागेका हुन् । उनी बिहीवार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारत जाने बताइएको छ ।  सो क्रममा भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

Skip This
Skip This
Logo