ङादी ग्रुपको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ङादी ग्रुपको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

ङादी ग्रुपको लाभांश सुरक्षित गने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव पेश गर्नेछ । सभा युनियन हाउस अनामनगर काठमाडौंमा १० बजे बिहान बस्ने भएको छ । 

Logo