आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

आइएमई पे र मेटलाइफ इन्सोरेन्सवीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन् ।

एक कार्यक्रमका बीच भएको साे सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् । 

Skip This
Skip This
Logo