सरकारले ताेक्याे गहुँको समर्थन मूल्य

सरकारले ताेक्याे गहुँको समर्थन मूल्य

केन्द्रबिन्दु
0
Shares

सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो । 

Skip This
Skip This
Logo