राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नम्वाङले मनोनयपत्र दर्ता गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले दर्ता गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङलगायत पुगेका हुन्। यसअघि एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।





























प्रतिक्रिया