सुनको मूल्य १४ सय रुपैयाँले घट्यो

सुनको मूल्य १४ सय रुपैयाँले घट्यो

केन्द्रबिन्दु
0
Shares

 साताको पहिलो दिन आइतबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको दर १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम रहेको छ । अघिल्ले दिन शुक्रबार मात्रै १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबि सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । त्यसैगरी चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा झरेको छ ।

Logo