संघीय संसद सचिवालय अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
बुधबार अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया