प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ । प्रि-ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुँदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

Skip This
Skip This
Logo