अब विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

अब विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् । 

ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट्बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ यस सम्झौता गरिएको कम्पनीले जनाएको छ । 

यो सुबिधा केही समयपश्चात् लाईभ हुनेछ र लागु गरेपछि ग्राहकहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नेछन् । 

Logo