८ दलीय गठबन्धनको बैठक, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

८ दलीय गठबन्धनको बैठक, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । 

बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने बताइएको छ । 

Logo