सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख २ हजार ८०० रुपैयाँ पुगेको हो । यस्तै आइतबार तोजावी सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार तोलामा १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको हो।  

Skip This
Skip This
Logo