स्ववियु निर्वाचनः आज मनोनयन पत्र वितरण हुने

स्ववियु निर्वाचनः आज मनोनयन पत्र वितरण हुने

केन्द्रबिन्दु
0
Shares

स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज (शुक्रबार)  उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । 

 त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो । 

Logo