यस्तो छ शनिबारको विदेशी मुद्राको विनियम दर

यस्तो छ शनिबारको विदेशी मुद्राको विनियम दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । 

बैंकका अनुसार आज भारतीय एक सय रुपैयाँको खरिद दर १ सय ६० रुपैया रहेको छ भने बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, १ अमेरिकी डलरको खरिद दर १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५७ पैसाँ रहेको छ । 

हेर्नुहोस कुन देशको विदेशी मुद्राको विनियम दर कति  ?

 

Logo