नेपाल प्रहरीको प्रवक्तामा कुबेर कठायत

नेपाल प्रहरीको प्रवक्तामा कुबेर कठायत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक कुबेर कठायत नियुक्त भएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै प्रहरी प्रवक्ताको रूपमा कठायतलाई तोकेको जानकारी दिएको छ ।

यस अघि प्रवक्ता रहेका प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही बढुवा भएर अतिरिक्त प्रहरी महानिरीक्षक बनेका छन् । त्यसपछि सो पद खाली रहेकोमा आज कठायतलाई नियुक्त गरिएको हो ।

Skip This
Skip This
Logo