स्ववियु निर्वाचनः आज उम्मेदवारी फिर्ता लिने

स्ववियु निर्वाचनः आज उम्मेदवारी फिर्ता लिने

केन्द्रबिन्दु
0
Shares

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज छुटाइएको छ ।

त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाईएको हो ।

आज सोमबार दिउँसो १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

Skip This
Skip This
Logo