नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

केन्द्रबिन्दु
0
Shares

नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उनकाे ८८ वर्षको उमेरमा निधन भएकाे हाे । 

नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको पुष्टि सोमबार गरेको हो । 

पारिवारिक स्रोतका अनुसार उनको निधन मार्च ३ को बिहान बुढ्याैली र सम्बन्धित समस्याका कारण भएको हो । उनको अन्त्येष्टि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । -सिन्ह्वा

Skip This
Skip This
Logo